शून्यको धुन। डा. दोस्ती रेग्मी



मलाई शून्यको धुन मिठो लाग्छ;

बाँस भित्रको शून्यबाट बाँसुरीको धुन निस्केजस्तो;

नलेखिएको गीत,

नसुनिने गरी,

नदेखिइने मान्छेले गाए जस्तो,

तर मैले बुझेजस्तो।




Comments

Post a Comment

Most read posts

निलो आकाशमा सेता बादल दौडिरहेछन् । -डा. दोस्ती रेग्मी ।

कविता र जिन्दगी । - डा. दोस्ती रेग्मी

“The You you don’t know: Covert influences on your behavior” by Webster Riggs, Jr., MD

हिजोको रक्सी आज तिम्रो औंलामा काँपिरहेछ। डा. दोस्ती रेग्मी