बाटो र बोधिबृक्ष।

यो बाटोमा, कहिले व्यस्ततामा हिँडे कहिले भौतारिएर हिँडे कहिले उल्लासमा हिँडे कहिले सन्नाटा बोकेर हिँडे तर अब तिमीले मलाई यो बाटोमा हिँडेको कहिले देख्ने छैन। म अब बाटो छेउमै बोधिवृक्ष बनेर बसें। Painting: Joy and sorrow by Shery Lauren