कल्पना। -दोस्ती रेग्मी।
.jpg)
मेरी प्रियसी, मेरो वास्तविक जिन्दगीमै आइदिएपछि, म बडो असमञ्जश्यमा परेको छु। मैले उसको बारेमा त्यति कल्पनै गर्न पाएको छैन। बस् उ निदाएको बेला म उसकै बारेमा कल्पिरहेको हुन्छु। दोस्ती रेग्मी। Painting: Flaming June by Frederic Leighton .