तिम्रो मन पनि एउटा आकाश होईन र? डा दोस्ती रेग्मी
तिम्रो मन पनि एउटा आकाश होईन र?
जो शान्त, स्निग्ध, अनन्त र अपारमित छ,
जोसँग सुर्य , चन्द्रमा र ताराहरूको खजाना छ।
फेरि पनि आउने जाने गरिरहन्छन,
बादलका मुलायम स्वयरकल्पनाहरू,
आवेगका मेघगर्जनहरू,
आँसुका बर्सादहरू।
Comments
Post a Comment