Happy anniversary
जब मैले तिम्रो हात समाई तिम्रो मंगल, सुख, खुसी र शान्ति को कामना गरेको थिएँ। मलाई यस्तो लागेको थियो, कसैले मलाइनै स्पर्श गरेर, मेरै मनमा मधुर भरोसा र सहस भरेको थियो। तिम्रा ती कोमल हातहरू, सधैंभरि श्रद्धा, प्रेम र समर्पणले चुमिरहन पाऊँ।