Posts

Showing posts from December 17, 2023

स्पर्श - दोस्ती रेग्मी

Image
उनको  स्पर्शले मलाई सर्वाङ्ग छोएपछि, उनको  न्यानोले मेरो मन नौनी झैं पग्लिएपछि, उनको सबै प्याला मै माथि रित्तिएपछि, हामी एउटा गहिरो मौनमा प्रबिस्ट भएका छौँ। हाम्रो खबर कसैलाई लिनु छ भने, बसन्तका हरिया पलुवालाई सोध्नू। फक्रेका फुललाई सोध्नू। बिहानीको शितको बुँदलाई सोध्नू। घामको रक्तिम सिउँदो लगाएको, नवयोवना हिमालको तरुण वयलाई सोध्नू। Painting: The abduction of Psyche  by  William-Adolphe Bouguereau , 1895.

The four commandments for living.

Image
  Everything is impermanent. The most permanent thing in your life is you. Love yourself. Be happy