हिजोको रक्सी आज तिम्रो औंलामा काँपिरहेछ। डा. दोस्ती रेग्मी
हिजोको रक्सी आज तिम्रो औंलामा काँपिरहेछ;
के भुल गर्यौ जसले तिमीलाई मन्दिर कुदाइरहेछ।
के कोर्न सक्थ्यौ सलाइँको काँटी;
हिजोको झरीले तिम्रो दियो निभाइसकेछ।
- डा. दोस्ती रेग्मी ।
(Painting: " Drunk on love" by Alica Ciuciu)
Comments
Post a Comment