के दिऊँ तिमीलाई चिनो भनेर... दोस्ती रेग्मी



के दिऊँ तिमीलाई चिनो भनेर;

तिमीसँग त पुरै एउटा जिन्दगी छ।

के राखूँ तिम्रो नासो भनेर;

मसँग पनि पुरै एउटा जिन्दगी छ।


दोस्ती रेग्मी

Comments

Most read posts

निलो आकाशमा सेता बादल दौडिरहेछन् । -डा. दोस्ती रेग्मी ।

कविता र जिन्दगी । - डा. दोस्ती रेग्मी

“The You you don’t know: Covert influences on your behavior” by Webster Riggs, Jr., MD

हिजोको रक्सी आज तिम्रो औंलामा काँपिरहेछ। डा. दोस्ती रेग्मी