Posts

Showing posts from November 9, 2025

Quantum living

Image
Quantum Living  “When we are happy, we become energy; when we are sad, we become matter.” In states of happiness, the mind becomes light, spacious, radiant — like energy.  Energy flows, expands, connects, vibrates, and moves freely. When we feel joy, gratitude, inspiration, or love, we are in an energetic mode: open, alive, curious, and capable of touching others instantly — just like a quantum field. But when we are sad, burdened, or hurt, we become heavy — like matter.  Matter is dense, slow, fixed, and resistant. In emotional heaviness, the psyche collapses inward, solidifies, and becomes rigid. Our worries condense into shapes. Our fears gain weight. Our mind becomes a mass pressing against itself. And when matter presses against matter, compression happens — and depression forms.  The inner world loses movement. Thoughts collide. Feelings freeze. Everything feels like gravity — pulling inward, downward, deeper into contraction.  Notice your state: Are ...

सन्ध्याको लाली and other poems

Image
  श्रिङ्गारको आयु छोटो हुन्छ भन्छन। हेर्दा हेर्दै सन्ध्याको लाली, खरनी भएछ।

माइन्ड्फुल इटिङ

Image
माइन्ड्फुल इटिङ धनियाका पातहरु, आँख्ला आँख्ला र पात पातहरुमा कस्तो ज्यामिती मिलेको छ। कस्तो मिठो  सुबास त्यसको। आमाले गोलभेँडाको आचार बनाउँदा, दुगुर्दै बारीमा धनिया टिपेको याद आउँछ। झरी र हावामा कस्तरी हल्लिएका थिए होलान् , यी सागका पातहरु । घामिलो खेतमा, कस्तरी झुलेका थिए होलान् धानका सुनौला बालाहरु। बथान का बथान कस्तो मिठो कोरस गाउँथे होलान् , चल्ला र कुखुराहरु। दुगुर्दै गएर सबैलाई पछाडी पार्दै, उसैको टुप्पोले गँडेउला टिपेथ्यो होला। उ आफ्नो टिमकै ट्यालेन्ट र स्माट थियो होला। आज म उसकै हार्ड बोइल्ड आन्डा खाइरहेछु। आझै कर्णालीमा मान्छे भोकै छन् । के म पनि ट्यालेन्ट र स्माट भएछु? बर्षामा यी घिरौँलाका टुप्पाहरु बाट, टप्प टप्प पानी चुहिन्थ्यो होला। बजारमा किन्दा एउटै दाग थिएन, किसानले कति मायाले हुर्क्याएको थियो होला।