प्रिय "पल"! - दोस्ती रेग्मी Get link Facebook X Pinterest Email Other Apps November 22, 2023 मलाई आफुभन्दा पछि नपार्नू, म हराउन सक्छु। मलाई आफुभन्दा अगाडि जान पनि नदिनू, म अत्तालिन सक्छु। मलाई तिमी आफू सङ्सङै हिडाउनू, मेरो प्रिय "पल"! तिमी मलाई आफै भित्र समेट्नू। Read more