रङिन अन्धकार। दोस्ती रेग्मी।
_by_Arthur_Hacker.jpg)
म हरेक श्वास लिँदा जन्मेको हुन्छु; म हरेक श्वास फल्दा मरेको हुन्छु। हरेक पल ... हर एक पल मेरा लागि स्वागत र बिदाई बीचको सन्ध्या हो। हर एक पल मेरा लागि स्वागत पनि र बिदाई पनि हो। संसारको यो रङिन अन्धकारमा, मेरो एक पल अखण्ड ज्योती हो। Painting: Vale: Farewell by Arthur Hacker.