खुसी भएको अभिनय। डा. दोस्ती रेग्मी



जिन्दगी कहाँ खुसी छ र?

खुसी भएको अभिनय गर्नु पर्छ।

अभिनय गर्दागर्दै जब क्यारेक्टरमै छिरिन्छ-

तब जिन्दगीको मज्जा आउँछ।


-डा दोस्ती रेग्मी

Comments

Most read posts

निलो आकाशमा सेता बादल दौडिरहेछन् । -डा. दोस्ती रेग्मी ।

कविता र जिन्दगी । - डा. दोस्ती रेग्मी

“The You you don’t know: Covert influences on your behavior” by Webster Riggs, Jr., MD

हिजोको रक्सी आज तिम्रो औंलामा काँपिरहेछ। डा. दोस्ती रेग्मी