दुनिया सँधै चन्द्रमाको मात्रै दाग देक्छ। डा. दोस्ती रेग्मी
दुनिया सँधै चन्द्रमाको मात्रै दाग देक्छ;
सुर्यलाई त उसले आँखा जुधाएर हेर्नै सक्दैन।।
दुनिया गलत पनि हुन सक्छ;
एक चोटि तिमीले चन्द्रमालाई आँखा चिम्म गरेर हेर्नू पर्छ।।

Comments
Post a Comment