आफुले टेक्नुपर्ने धर्ती पत्थर होइन मखमल बनाउनुपर्छ । डा दोस्ती रेग्मी।
सन्झनाको डोरी बाटेर, कल्पनाको पिर्का राखेर, सपनाको पिङ्ग मा जति मच्चिए पनि, आफुले टेक्नुपर्ने धर्ती पत्थर होइन मखमल बनाउनुपर्छ । - डा दोस्ती रेग्मी । (Painting acknowledgement : "The swing" by Fragonard )