Posts

Showing posts from March 2, 2025

Welcome and goodbye!!!

Image
Everything you touch surely dies.  You never know whether before you or after you die. So why this passion, clinging and attachment? Why this regret for not having a hold on the things we had? Why this anxiety for what tomorrow holds for you. Life is just a welcome and goodbye.  Instance by instance. Moment by moment. मान्छेले पक्डिन पनि जन्नुपर्छ। छोड्न पनि जन्नु पर्छ।।

घर

Image
बच्चाहरू अक्सर घर बाहिर गइरहन्छन् । कहिले प्रितिकर कुरा भेट्छन्, फुरुङ्ग भएर फर्किन्छन्। कहिले अप्रितिकर कुरा भेट्छन्, दुखी भएर फर्किन्छन् । घर फर्केपछि दुवैजना दुवै थोक भुल्छन्, खुसी हुन्छन्, बराबरै खुशी हुन्छन्, बच्चाहरू अक्सर घर बाहिर गइरहन्छन्  अज्ञानी भएर फर्किन्छन्। बच्चाहरू घर फर्किन्छन्,  ज्ञानी हुन्छन्।।

आकाशलाई के छ र?

Image
समय , परिस्थिति; मान्छे, माहोल; सबै कता गए कता। अनुभुति मात्रै आफ्नो हुँदो रहेछ। आज सम्म पनि मै सङ छ। नमर्दा सम्म छोड्दिन भन्छ।। आकाशलाई के छ र? रुन मन लागे रुन्छ। हाँस्न मन लागे हाँस्छ। आखिर भिज्ने र पोल्ने मलाई न हो।।