एउटा ठुलो रुखलाई हेर्छु - डा. दोस्ती रेग्मी

 

एउटा ठुलो रुखलाई हेर्छु;
कति बर्षातको झापट् खाएकोहोला,
कति पतझडमा नङिएकोहोला,
तर आज नवयोबना बसन्त पलुवाले आँफैलाई ढाकेकोछ ।

- डा. दोस्ती रेग्मी


Comments

Most read posts

निलो आकाशमा सेता बादल दौडिरहेछन् । -डा. दोस्ती रेग्मी ।

कविता र जिन्दगी । - डा. दोस्ती रेग्मी

“The You you don’t know: Covert influences on your behavior” by Webster Riggs, Jr., MD

हिजोको रक्सी आज तिम्रो औंलामा काँपिरहेछ। डा. दोस्ती रेग्मी