जिन्दगी; बस्, मलाई यत्ति सिकाऊ । - डा. दोस्ती रेग्मी। Get link Facebook X Pinterest Email Other Apps March 20, 2023 जिन्दगी;मलाई हाँस्न आउँछ, हाँस्न नसिकाऊ।मलाई रुन पनि आउँछ, रुन नसिकाऊ।मलाई बोल्न आउँछ, बोल्न नसिकाऊ।मलाई मौन बस्न पनि आउँछ, मौन बस्न नसिकाऊ।बस्,मलाई यत्ति सिकाऊ;रुन मन लागेको बेला पनि हाँस्न सिकाऊ।बोल्न मन लागेको बेला पनि मौन बस्न सिकाऊ।All reactio Get link Facebook X Pinterest Email Other Apps Comments
Comments
Post a Comment