मन रुँदा रुँदै निदाएछ । - डा. दोस्ती रेग्मी


मन खुशी खोजिरहेछ,

खुशी पनि मन लाई खोजिरहेछ,

मन रुँदा रुँदै निदाएछ ।






- डा. दोस्ती रेग्मी।

Comments