हतारिन र सुस्ताउन जान्नुनै जिन्दगी रहेछ। -डा. दोस्ती रेग्मी




 

कति सुस्ताउनपर्ने ठाउँंमा हतारिएछ;

कति हतारिनुपर्ने ठाउँंमा सुस्ताईएछ;

हतारिन र सुस्ताउन जान्नुनै जिन्दगी रहेछ।


-डा. दोस्ती रेग्मी 

Comments

Most read posts

निलो आकाशमा सेता बादल दौडिरहेछन् । -डा. दोस्ती रेग्मी ।

कविता र जिन्दगी । - डा. दोस्ती रेग्मी

“The You you don’t know: Covert influences on your behavior” by Webster Riggs, Jr., MD

हिजोको रक्सी आज तिम्रो औंलामा काँपिरहेछ। डा. दोस्ती रेग्मी