हर दिन अखबारका हेडलाइनहरू फेरिन्छन्।

 



हर दिन अखबारका हेडलाइनहरू फेरिन्छन्।

तर मलाई केही फरक पर्दैन।

​घामको न्यानो स्पर्श उही छ,

बिहानको जुरेली, दिउँसोको कोइली र 

रातको झ्याउँकिरीको गीत उही छ।



Every day, the newspaper headlines change.  

But it makes no difference to me.  

The warm touch of the sunlight is still the same,  

the sweet song of the morning sparrow is still the same,  

the cuckoo’s call in the afternoon and the cricket’s song at night are still the same.

Comments

Most read posts

निलो आकाशमा सेता बादल दौडिरहेछन् । -डा. दोस्ती रेग्मी ।

कविता र जिन्दगी । - डा. दोस्ती रेग्मी

“The You you don’t know: Covert influences on your behavior” by Webster Riggs, Jr., MD

हिजोको रक्सी आज तिम्रो औंलामा काँपिरहेछ। डा. दोस्ती रेग्मी

The Heart Sutra ( prajna-paramita): English translation.