सन्ध्याकालीन बार्दलीको बसाइ

 



सन्ध्याकालीन बार्दलीको बसाइ

ताराहरू उदाउँछन्,
आकाश छपक्कै ताराले भरिन्छ।


र्योकान भिक्षुको कुटीमा
एक दिन  चोरी भएछ।


झ्यालबाट जूनतिर हेरिरहे भिक्षु,
मुस्कुराउँदै बिस्तारै भने—


“सबै थोक त लग्यो उसले,
तर यो जून
लान भने बिर्सेछ…”


Inspired by Ryōkan


An Evening on the Balcony


Stars begin to appear,
and the sky fills completely with light.


One day,
a thief entered the hut of the monk Ryōkan.


Gazing at the moon through the window,
the monk softly smiled and said—


“He took everything away,
and yet,
he forgot to take the moon…”


Inspired by Ryōkan

Comments

Most read posts

निलो आकाशमा सेता बादल दौडिरहेछन् । -डा. दोस्ती रेग्मी ।

कविता र जिन्दगी । - डा. दोस्ती रेग्मी

“The You you don’t know: Covert influences on your behavior” by Webster Riggs, Jr., MD

हिजोको रक्सी आज तिम्रो औंलामा काँपिरहेछ। डा. दोस्ती रेग्मी

The Heart Sutra ( prajna-paramita): English translation.