यहाँ पल पल रोकिइँनुपर्छ, आफैँलाई कठ्घरामा राखेर आफैँलाई प्रश्न सोधिरहनुपर्छ। डा. दोस्ती रेग्मी

 

अरुण थापाहरु त गाउँछन् - " बित्नलाई बितिदिन्छ , एकोहोरो जिन्दगानी ।"

तर,

जिन्दगी त्यति सस्तो पनि त होईन बिताउनको लागि,

यहाँ पल पल रोकिइँनुपर्छ, 

आफैँलाई कठ्घरामा राखेर आफैँलाई प्रश्न सोधिरहनुपर्छ।


डा. दोस्ती रेग्मी ।

Comments

Most read posts

निलो आकाशमा सेता बादल दौडिरहेछन् । -डा. दोस्ती रेग्मी ।

कविता र जिन्दगी । - डा. दोस्ती रेग्मी

“The You you don’t know: Covert influences on your behavior” by Webster Riggs, Jr., MD

हिजोको रक्सी आज तिम्रो औंलामा काँपिरहेछ। डा. दोस्ती रेग्मी