सत्य त सजिलो र सरल हो। डा. दोस्ती रेग्मी।

 


सत्यलाई पाउन गर्हो छ भन्छन् ;

जे पाउन गर्हो छ, त्यो सत्य होइन।

आफ्नो भ्रमलाई सत्य सबित गर्न खोज्नु पो गार्हो हो।

भ्रमलाई हटाउन पो गार्हो हो।

सत्य त सजिलो र सरल हो।








डा. दोस्ती रेग्मी

(Painting "The Truth" by Shivani Goel)

Comments

Most read posts

निलो आकाशमा सेता बादल दौडिरहेछन् । -डा. दोस्ती रेग्मी ।

कविता र जिन्दगी । - डा. दोस्ती रेग्मी

“The You you don’t know: Covert influences on your behavior” by Webster Riggs, Jr., MD

हिजोको रक्सी आज तिम्रो औंलामा काँपिरहेछ। डा. दोस्ती रेग्मी