तिमीले कहिल्यै उत्तर नखोज्नु; बस् आफ्नो प्रस्न सुधार्नु। - डा. दोस्ती रेग्मी
ब्रह्मान्डसङ्ग सबै प्रश्नको उत्तर हुन्छ;
तिमीले जे खोज्छौ, त्यही पाउँछौ।
त्यसैले तिमीले कहिल्यै उत्तर नखोज्नु;
बस् आफ्नो प्रश्न सुधार्नु।
- डा. दोस्ती रेग्मी
# जिनखोजातिनपाया( Painting : "The universe is my playground" by Dariusz Orszulik)
Comments
Post a Comment