जंगली काँडालाई कसैले तिखार्नु पर्दैन। डा दोस्ती रेग्मी


जंगली फुललाई कसैले रङ्ग पोत्नुपर्दैन;

जंगली काँडालाई कसैले तिखार्नु पर्दैन।

तिमी जे छौ, सहि छौ;

राम्रो बानाउने निहुमा कसैले तिमीलाई नराम्रो बनाउनुपर्दैन।





डा. दोस्ती रेग्मी

#celebrateyourself




Comments

Most read posts

निलो आकाशमा सेता बादल दौडिरहेछन् । -डा. दोस्ती रेग्मी ।

कविता र जिन्दगी । - डा. दोस्ती रेग्मी

“The You you don’t know: Covert influences on your behavior” by Webster Riggs, Jr., MD

हिजोको रक्सी आज तिम्रो औंलामा काँपिरहेछ। डा. दोस्ती रेग्मी