दु:खको रोम जति जले पनि, निरो जसरी तिमीले पनि आफ्नो बसुरी बजाइरहनुपर्छ। डा दोस्ती रेग्मी
तिमी गलत र दुनियाँ सहि पनि हुनसक्छ;
एकै छिन आफ्नै दु:खमा हाँसेर हेर ।
दु:खले मुटुलाई जलाएर , मनलाई डढाए पनि,
आत्माको शीतल कायमै हुन सक्छ।
दु:खको रोम जति जले पनि,
निरो जसरी तिमीले पनि आफ्नो बसुरी बजाइरहनुपर्छ।
डा. दोस्ती रेग्मी
Comments
Post a Comment