सडकमा रातो बत्ती बलिरहोस् झै लाग्छ। डा.दोस्ती रेग्मी




सडकमा रातो बत्ती बलिरहोस् झै लाग्छ;

अनपेछित ठाउँमा विश्राम लिइराखौँ झैँ लाग्छ।

यो मास्क नलगाउँ झैँ लग्छ;

मास्क पछाडिको हँसिलो अनुहार नलुकाउँ झैँ लग्छ।

- डा. दोस्ती रेग्मी

Comments

Most read posts

निलो आकाशमा सेता बादल दौडिरहेछन् । -डा. दोस्ती रेग्मी ।

कविता र जिन्दगी । - डा. दोस्ती रेग्मी

“The You you don’t know: Covert influences on your behavior” by Webster Riggs, Jr., MD

हिजोको रक्सी आज तिम्रो औंलामा काँपिरहेछ। डा. दोस्ती रेग्मी