Where does the shoe pinch?

 


Everyone lives life

inside a pair of shoes.


Some shoes are dusty,

some are polished.

Some are new,

some are old.


But where the shoe pinches,

where it hurts inside,

only the one wearing it knows.




हरेक मान्छेले जिन्दगी जुत्ताभित्र बाँचेको हुन्छ।

कसैको जुत्ता धुलाम्मे हुन्छ,

कसैको टल्किएको।

कसैको नयाँ हुन्छ,

कसैको पुरानो।

तर जुत्ताले

भित्र कहाँनेर चिमोट्छ,

कहाँनेर दुखाउँछ,

त्यो जुत्ता लगाउनेलाई मात्र थाहा हुन्छ।

Comments

Most read posts

निलो आकाशमा सेता बादल दौडिरहेछन् । -डा. दोस्ती रेग्मी ।

कविता र जिन्दगी । - डा. दोस्ती रेग्मी

The Heart Sutra ( prajna-paramita): English translation.

“The You you don’t know: Covert influences on your behavior” by Webster Riggs, Jr., MD

हिजोको रक्सी आज तिम्रो औंलामा काँपिरहेछ। डा. दोस्ती रेग्मी