The scorching sun
यो चर्को घामले विगतका घाउ पकाउँछ,
सन्ध्याको लालीले भविष्यका सपनाहरू रंगाउँछ,
तर रातको अँध्यारोले
मेरो आफ्नै उज्यालो जगाउँछ।
The scorching sun ripens the wounds of yesterday,
The evening crimson glow colors the dreams of tomorrow,
Yet it is the darkness of the night
That awakens the light within me.

Comments
Post a Comment