आकाशलाई के छ र?
समय , परिस्थिति;
मान्छे, माहोल;
सबै कता गए कता।
अनुभुति मात्रै आफ्नो हुँदो रहेछ।
आज सम्म पनि मै सङ छ।
नमर्दा सम्म छोड्दिन भन्छ।।
आकाशलाई के छ र?
रुन मन लागे रुन्छ।
हाँस्न मन लागे हाँस्छ।
आखिर भिज्ने र पोल्ने मलाई न हो।।
समय , परिस्थिति;
मान्छे, माहोल;
सबै कता गए कता।
अनुभुति मात्रै आफ्नो हुँदो रहेछ।
आज सम्म पनि मै सङ छ।
नमर्दा सम्म छोड्दिन भन्छ।।
आकाशलाई के छ र?
रुन मन लागे रुन्छ।
हाँस्न मन लागे हाँस्छ।
आखिर भिज्ने र पोल्ने मलाई न हो।।
Comments
Post a Comment