सायद - दोस्ती रेग्मी

 



कहिले म डढेको गन्हाउँछु;

भित्र केही डढ्छ सायद ।

कहिले म इत्र मग्मगाउँछु;

भित्र कुनै फुल फुल्छ सायद।

डढेकै कुरा फुलका लागि मल हुन्छ सायद।


दोस्ती रेग्मी

Comments

Most read posts

निलो आकाशमा सेता बादल दौडिरहेछन् । -डा. दोस्ती रेग्मी ।

कविता र जिन्दगी । - डा. दोस्ती रेग्मी

“The You you don’t know: Covert influences on your behavior” by Webster Riggs, Jr., MD

हिजोको रक्सी आज तिम्रो औंलामा काँपिरहेछ। डा. दोस्ती रेग्मी