योगी। डा. दोस्ती रेग्मी



भोगी संसार खाएर पनि भोकै हुन्छ।

योगी संसारलाई बाँडेर पनि तृप्त हुन्छ।

बाँडेर सकिने कुरा पनि के बटुल्नू ?

आँफैसँग भएको कुरा पनि के माग्नू ?


Comments

Most read posts

निलो आकाशमा सेता बादल दौडिरहेछन् । -डा. दोस्ती रेग्मी ।

कविता र जिन्दगी । - डा. दोस्ती रेग्मी

“The You you don’t know: Covert influences on your behavior” by Webster Riggs, Jr., MD

हिजोको रक्सी आज तिम्रो औंलामा काँपिरहेछ। डा. दोस्ती रेग्मी