भएको अलिकति बचपना र पागलपन पनि लिलाम भएपछि.... डा दोस्ती रेग्मी



मैले बुद्धलाई हौसाउँदै सोधेँ: 

"अब अर्को जुनि नलिने?"

बुद्धले बडो नमज्जा मान्दै भने :

"भएको अलिकति बचपना र पागलपन पनि लिलाम भएपछि, अब जिउनुमा कुन रस रह्यो र ? "

Comments

Most read posts

निलो आकाशमा सेता बादल दौडिरहेछन् । -डा. दोस्ती रेग्मी ।

कविता र जिन्दगी । - डा. दोस्ती रेग्मी

“The You you don’t know: Covert influences on your behavior” by Webster Riggs, Jr., MD

हिजोको रक्सी आज तिम्रो औंलामा काँपिरहेछ। डा. दोस्ती रेग्मी