Born to wonder




म जन्मेको
घाम, जुन, तारा, हिमाल र बादल हेर्नलाई ।
म जन्मेको
धुलोमा खेल्न र पानीमा पखालिन लाई ।
स्वादको पारखी म ,
गुलियो, नुनिलो, पिरो, अमिलो चाख्न लाई ।
दुनिया र दिमाग मौरीझैं घुनघुनाई रहन्छन्,
म जन्मेको
चरा, हावा, झरना, र खोलालाई सुन्न लाई ।

 





I was born to behold
the sun, the moon, the stars, mountains, and the drifting clouds.

Born to play with dust
and be washed by water.

Born to savor life—
sweet, salt, hot, and sour. 

While the world and mind
buzz like restless bees,
I remind myself,
I was also born to listen—
to birdsong,
to wind,
to waterfalls,
to the ancient speech of rivers.

Comments

Most read posts

निलो आकाशमा सेता बादल दौडिरहेछन् । -डा. दोस्ती रेग्मी ।

कविता र जिन्दगी । - डा. दोस्ती रेग्मी

“The You you don’t know: Covert influences on your behavior” by Webster Riggs, Jr., MD

हिजोको रक्सी आज तिम्रो औंलामा काँपिरहेछ। डा. दोस्ती रेग्मी

The Heart Sutra ( prajna-paramita): English translation.