आफैंलाई गयल पाउँछु।






मेरो जिन्दगी, मेरो भोगाई ;

मेरो प्राप्ति, मेरो अप्राप्ति ;

मेरो हार, मेरो जित;

मेरो सम्बन्धी, मेरो बैरी;

मेरो मान, मेरो अपमान;

मेरो दौडधुप, मेरो सुबिस्ता;

खोइ जति नै मेरो मेरो भने तापनि 

सबै सबै कुरामा आफैंलाई गयल पाउँछु ।

#Absentself #Sleepwalking through life.


(Painting: Sleepwalker by Pirner)


Comments

Most read posts

निलो आकाशमा सेता बादल दौडिरहेछन् । -डा. दोस्ती रेग्मी ।

कविता र जिन्दगी । - डा. दोस्ती रेग्मी

“The You you don’t know: Covert influences on your behavior” by Webster Riggs, Jr., MD

हिजोको रक्सी आज तिम्रो औंलामा काँपिरहेछ। डा. दोस्ती रेग्मी