बाटो र बोधिबृक्ष।

यो बाटोमा,

कहिले व्यस्ततामा हिँडे 

कहिले भौतारिएर हिँडे 

कहिले उल्लासमा हिँडे 

कहिले सन्नाटा बोकेर हिँडे 

तर अब तिमीले मलाई यो बाटोमा हिँडेको कहिले देख्ने छैन। 

म अब बाटो छेउमै बोधिवृक्ष बनेर बसें।



Painting: Joy and sorrow by Shery Lauren

Comments

Most read posts

निलो आकाशमा सेता बादल दौडिरहेछन् । -डा. दोस्ती रेग्मी ।

कविता र जिन्दगी । - डा. दोस्ती रेग्मी

“The You you don’t know: Covert influences on your behavior” by Webster Riggs, Jr., MD

हिजोको रक्सी आज तिम्रो औंलामा काँपिरहेछ। डा. दोस्ती रेग्मी