समय



बिदाको दिन, दिउसो को समय।

एउटा आलस्य छाएको छ।

यो आलस्य रहस्यमय छ।

गतिशील समयले टक्क उभिएको अभिनय जो गरेको छ।




Comments

Most read posts

निलो आकाशमा सेता बादल दौडिरहेछन् । -डा. दोस्ती रेग्मी ।

कविता र जिन्दगी । - डा. दोस्ती रेग्मी

The Heart Sutra ( prajna-paramita): English translation.

“The You you don’t know: Covert influences on your behavior” by Webster Riggs, Jr., MD

हिजोको रक्सी आज तिम्रो औंलामा काँपिरहेछ। डा. दोस्ती रेग्मी