सन्यास, साधना र समाधि ।


ब्यर्थ कुराबाट सन्यास लिनु,

सार्थक कुराको साधना गर्नु।

सदा खुसी सुखी  हुन्छौ

समाधिको निकट पुग्छौ।

#sanyassadhanasamadhi

Comments

Most read posts

निलो आकाशमा सेता बादल दौडिरहेछन् । -डा. दोस्ती रेग्मी ।

कविता र जिन्दगी । - डा. दोस्ती रेग्मी

“The You you don’t know: Covert influences on your behavior” by Webster Riggs, Jr., MD

हिजोको रक्सी आज तिम्रो औंलामा काँपिरहेछ। डा. दोस्ती रेग्मी