के नाम दिउँ यो अनुभुतिलाई। दोस्ती रेग्मी



के नाम दिउँ

यो भावनालाई,

यो एहेसासलाई,

यो अनुभुतिलाई।


यो एउटा सुर्य उदाउनुलाई,

एउटा फुल फक्रनुलाई,

नपिएरै लागेको नशामा

एक फन्को नाच्नुलाई,

मुफ्तमा पाएको जिन्दगीमा,

मुफ्तमै मुस्कुराउनुलाई।


PS: Don´t chase the butterflies. Be a garden.

Comments

Most read posts

निलो आकाशमा सेता बादल दौडिरहेछन् । -डा. दोस्ती रेग्मी ।

कविता र जिन्दगी । - डा. दोस्ती रेग्मी

The Heart Sutra ( prajna-paramita): English translation.

“The You you don’t know: Covert influences on your behavior” by Webster Riggs, Jr., MD

हिजोको रक्सी आज तिम्रो औंलामा काँपिरहेछ। डा. दोस्ती रेग्मी