प्रिय "पल"! - दोस्ती रेग्मी



मलाई आफुभन्दा पछि नपार्नू,

म हराउन सक्छु।

मलाई आफुभन्दा अगाडि जान पनि नदिनू,

म अत्तालिन सक्छु।

मलाई तिमी आफू सङ्सङै हिडाउनू,

मेरो प्रिय "पल"!

तिमी मलाई आफै भित्र समेट्नू।



Comments

Most read posts

निलो आकाशमा सेता बादल दौडिरहेछन् । -डा. दोस्ती रेग्मी ।

कविता र जिन्दगी । - डा. दोस्ती रेग्मी

“The You you don’t know: Covert influences on your behavior” by Webster Riggs, Jr., MD

हिजोको रक्सी आज तिम्रो औंलामा काँपिरहेछ। डा. दोस्ती रेग्मी