खुसी। - दोस्ती रेग्मी



खुसी हुन के नै चाहिँदो रहेछ र ?

म हरेक बिहान,

नयाँ दिन जिउन पाएँ भनेर खुसी हुन्छु।

हरेक रात,

आजको दिन काटेँ भनेर खुसी हुन्छु।

Comments

Most read posts

निलो आकाशमा सेता बादल दौडिरहेछन् । -डा. दोस्ती रेग्मी ।

कविता र जिन्दगी । - डा. दोस्ती रेग्मी

“The You you don’t know: Covert influences on your behavior” by Webster Riggs, Jr., MD

हिजोको रक्सी आज तिम्रो औंलामा काँपिरहेछ। डा. दोस्ती रेग्मी