कल्पना। -दोस्ती रेग्मी।






मेरी प्रियसी,

मेरो वास्तविक जिन्दगीमै आइदिएपछि,

म बडो असमञ्जश्यमा परेको छु।

मैले उसको बारेमा त्यति कल्पनै गर्न पाएको छैन।

बस् उ निदाएको बेला म उसकै बारेमा कल्पिरहेको हुन्छु।


दोस्ती रेग्मी।

Painting: Flaming June by Frederic Leighton.



Comments

Most read posts

निलो आकाशमा सेता बादल दौडिरहेछन् । -डा. दोस्ती रेग्मी ।

कविता र जिन्दगी । - डा. दोस्ती रेग्मी

“The You you don’t know: Covert influences on your behavior” by Webster Riggs, Jr., MD

हिजोको रक्सी आज तिम्रो औंलामा काँपिरहेछ। डा. दोस्ती रेग्मी