शान्त। डा. दोस्ती रेग्मी
सोचलाई सोचले कहाँ रोक्न सक्छ र?
त्यो त हो-हल्ला हुन्छ।
शान्त त फूल हुन्छ, त्यसको महक हुन्छ।
चन्द्रमाको रोशनी हुन्छ।
तलाउको पानी हुन्छ।
दूध चुस्दा चुस्दै आमाकै अङालोमा निदाएको बालक हुन्छ।
डा. दोस्ती रेग्मी
सोचलाई सोचले कहाँ रोक्न सक्छ र?
त्यो त हो-हल्ला हुन्छ।
शान्त त फूल हुन्छ, त्यसको महक हुन्छ।
चन्द्रमाको रोशनी हुन्छ।
तलाउको पानी हुन्छ।
दूध चुस्दा चुस्दै आमाकै अङालोमा निदाएको बालक हुन्छ।
डा. दोस्ती रेग्मी
Comments
Post a Comment