वर्तमान पल। दोस्ती रेग्मी।



अस्तित्वको बजारमा,

जिन्दगी त्यस्तो दोकान हो-

जहाँ वर्तमानको किम्ती पल सित्तैमा पाइन्छ;

भुत र भविष्यका डम्मी पलहरू अचाक्ली महँगो पर्छ।


कुनै अमुक पलको मृगतृष्णामा 

बर्तमान पललाई अवहेलना गर्नु,

सुन सँग पित्तल साट्नु जस्तो घाटाको व्यापार होइन र?








दोस्ती रेग्मी

(Picture : Melting Clocks by Salvador Dali )

Comments

Most read posts

निलो आकाशमा सेता बादल दौडिरहेछन् । -डा. दोस्ती रेग्मी ।

कविता र जिन्दगी । - डा. दोस्ती रेग्मी

“The You you don’t know: Covert influences on your behavior” by Webster Riggs, Jr., MD

हिजोको रक्सी आज तिम्रो औंलामा काँपिरहेछ। डा. दोस्ती रेग्मी