ऐना । दोस्ती रेग्मी।

 



मलाई सबै कुरा कहाँ थाहा छ र?

तिमीलाई पनि सबै कुरा कहाँ थाहा छ र?

ऐना बिना ....

संसार देख्ने आँखाले त आफैलाई देख्दैन।


दोस्ती रेग्मी।

(Painting: Eyes in the mirror by Laura Segatori, Italy)

Comments

Most read posts

निलो आकाशमा सेता बादल दौडिरहेछन् । -डा. दोस्ती रेग्मी ।

कविता र जिन्दगी । - डा. दोस्ती रेग्मी

“The You you don’t know: Covert influences on your behavior” by Webster Riggs, Jr., MD

हिजोको रक्सी आज तिम्रो औंलामा काँपिरहेछ। डा. दोस्ती रेग्मी