साहुले दिएका घाउहरू। -दोस्ती रेग्मी
हरेकको जिन्दगीमा केहि साहुहरू हुन्छ्न्;
जसले गिद्दले ठुँडे जस्तो
मुटुमा केहि घाउहरू दिन्छन् ।
हो,
हरेकको जिन्दगीमा केहि थान साहुहरू हुन्छन् ;
अनि उनीहरुले दिएका मुफ्तका घाउहरू हुन्छन् ।
- दोस्ती रेग्मी।
(Painting: The wounded man by Gustave Courbet)

Comments
Post a Comment