एउटा शुन्यको प्रतीक्षामा म शुन्य भएर बसेको छु। डा. दोस्ती रेग्मी
पोखिइँनै नसक्नेगरी जमेर के गर्नु ?
रित्तै गए त बरु भरिएर आउँला !
एउटा शुन्यको प्रतीक्षामा म शुन्य भएर बसेको छु,
सबै सबै आदतलाई छोडेर;
गुनासोको साहित्य र सान्त्वनाको अध्यात्मलाई मसानमा सेलाएर आएको छु।
डा. दोस्ती रेग्मी।

Comments
Post a Comment