आफुले टेक्नुपर्ने धर्ती पत्थर होइन मखमल बनाउनुपर्छ । डा दोस्ती रेग्मी।


 सन्झनाको डोरी बाटेर,

कल्पनाको पिर्का राखेर,

सपनाको पिङ्ग मा जति मच्चिए पनि,


आफुले टेक्नुपर्ने धर्ती पत्थर होइन मखमल बनाउनुपर्छ ।


- डा दोस्ती रेग्मी ।


(Painting acknowledgement : 

"The swing" by Fragonard )



Comments

Most read posts

निलो आकाशमा सेता बादल दौडिरहेछन् । -डा. दोस्ती रेग्मी ।

कविता र जिन्दगी । - डा. दोस्ती रेग्मी

“The You you don’t know: Covert influences on your behavior” by Webster Riggs, Jr., MD

हिजोको रक्सी आज तिम्रो औंलामा काँपिरहेछ। डा. दोस्ती रेग्मी