Happy anniversary

 









जब मैले तिम्रो हात समाई
तिम्रो मंगल, सुख, खुसी र शान्ति को कामना गरेको थिएँ।

मलाई यस्तो लागेको थियो,
कसैले मलाइनै स्पर्श गरेर,
मेरै मनमा मधुर भरोसा र सहस भरेको थियो।

तिम्रा ती कोमल हातहरू,
सधैंभरि श्रद्धा, प्रेम र समर्पणले
चुमिरहन पाऊँ।



When I held your hand,
I wished for your fortune, ease, joy, and peace.

I felt as though
someone had touched me,
filling my heart
with sweet trust and courage.

May I always kiss
those soft hands of yours
with devotion, love,
and unwavering dedication.





Comments

Most read posts

निलो आकाशमा सेता बादल दौडिरहेछन् । -डा. दोस्ती रेग्मी ।

कविता र जिन्दगी । - डा. दोस्ती रेग्मी

“The You you don’t know: Covert influences on your behavior” by Webster Riggs, Jr., MD

हिजोको रक्सी आज तिम्रो औंलामा काँपिरहेछ। डा. दोस्ती रेग्मी

The Heart Sutra ( prajna-paramita): English translation.