मेरो प्रेम कहानी ।


मेरो प्रेम कहानी ।

कुनै नवयोवना,
मेरो अंगालोमा यसरि आउछिन्
अनि मलाई प्रेम गर्छिन् ।
म मदहोस भएर उसलाई प्रेम गर्छु।

फेरि सोच्छु;
उनी पनि बिस्तारै बुढी हुनेछिन्।
कुनै दिन रोगी हुनेछिन्।
कुनै दिन आलप हुनेछिन्।
अनि मैले होश सहित,
गहिरो प्रेम गर्न थाल्छु।

Comments

Most read posts

निलो आकाशमा सेता बादल दौडिरहेछन् । -डा. दोस्ती रेग्मी ।

कविता र जिन्दगी । - डा. दोस्ती रेग्मी

“The You you don’t know: Covert influences on your behavior” by Webster Riggs, Jr., MD

हिजोको रक्सी आज तिम्रो औंलामा काँपिरहेछ। डा. दोस्ती रेग्मी